काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-५ स्थित नाम्चे बजार । खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ । सगरमाथाको प्रवेशद्वारको रूपमा नाम्चे बजारलाई चिनिने गरिन्छ । तस्बिर: विष्णु कल्पित