८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन आज शिक्षक तथा कर्मचारीहरूको आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनको तयारीले निकै अस्तव्यस्त भएको छ। नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर र रत्नपार्क क्षेत्रमा सवारी साधनको अत्यधिक चापले ट्राफिक जामको स्थिति सिर्जना भएको छ।

बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएपछि प्रहरीले माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारी साधनमाथि रोक लगाएको छ।

यसैबीच, राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ। मुख्य सडकहरूमा सवारी साधनलाई डाइभर्सन गरिएकाले भित्री र साँघुरा सडकहरूमा गाडीको चाप बढेको छ। फलस्वरूप, ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या देखिएको छ।

नियमित रुट परिवर्तन गर्नुपर्दा र लामो समयसम्म जाममा फस्दा सवारी चालक तथा यात्रुहरू समस्यामा परेका छन्। आन्दोलन र प्रदर्शनका कारण काठमाडौँको दैनिक जनजीवनमा समेत ठूलो असर परेको छ। त्यसै त व्यवस्थापनमा कमजोर छँदैथियो, त्यसैमाथि भिडले थप मुस्किल थपेको छ ।

प्रतिक्रिया दिनुहोस