काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।
आज प्रतितोला सुन एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।