७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाइभर्सन गर्दा करिडोर क्षेत्र अस्तव्यस्त

अ+ अ-

काठमाडौँ । काठमाडौँको माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाइभर्सन गर्दा करिडोर क्षेत्र पनि अस्तव्यस्त बनेको छ ।

महानगर प्रहरीका अनुसार अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको छ । बानेश्वर बिजुली बजार भएर चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको छ ।

सवारी साधनको संख्या बढ्नुका साथै डाइभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चाबहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माइतीघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

क्यू रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक अन्य मुख्य-मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस