काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको पाचौँ तहको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको पाचौँ तहको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा. ५/५०३ /५०४/०८०-०८१ (खुला तथा समावेशी) गण्डकी प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकलरमेकानिकल समूह, तह ५ सुरपरभाईजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :