७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनामा २९ जना सहायक सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मिति २०८२ वैशाख ०७ गते जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा सहायक सेनानी पदमा बढुवा भएका २९ जना प्रमुख सुबेदार र सुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदको १० प्रतिशत बढुवाद्वारा पूर्ति गर्ने व्यवस्थाअनुरूप कुल ३४ जना बढुवा भएका थिए। तीमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ५ जना बाहेक २९ जनालाई उक्त समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

कार्यक्रममा बलाध्यक्ष, रथी वृन्द, वरिष्ठ अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस