१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजयनाथ भट्टराईले दिए गभर्नर सिफारिस समितिबाट राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले गठन गरेको सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। पूर्व गभर्नरसमेत रहेका भट्टराईले छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिको सदस्यमा डा. विश्वनाथ पौडेल र पुर्वगभर्नर विजयनाथ भट्टराई रहेका थिए।

भट्टराईले गभर्नर छनौट प्रक्रियामा नगएको र समितिको बैठकसमेत बस्न नसकिरहेको अवस्थामा आफू बस्न अनुकूल नभएको भन्दै राजीनामा दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस