९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘१५ महिनापछि राजीनामा दिन्छु’ : ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १५ महिनापछि राजीनामा दिने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई १५ महिना पर्खिन आग्रह गरेका हुन्।

‘नयाँ शक्तिहरूले भनेछन्, शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्थ्यो। मैले भन्ने गरेको छु त, १५ महिनापछि राजीनामा आउँछ। नेपाली काँग्रेस सँग हाम्रो सहमति नै त्यही छ। राजीनामा हेर्न मन छ भने १५ महिना पर्खिनुस्, ’उनले भने।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रित अभिव्यक्ति पनि दिए। प्रचण्डले छिट्टै सरकार ढल्ने र काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अभिव्यक्ति दिँदै आएका छन्। सोही अभिव्यक्तिको जवाफमा ओलीले १५ महिनापछि साथ दिन आग्रह गरेका हुन्।

‘हामी साथ दिन्छौँ। हामी सहयोग गर्छौँ। तपाईँ नै सरकार चलाउनुस्। १४-१५ महिना पर्खिनुस् न। उहाँ (देउवा)लाई नै हो प्रधानमन्त्री बनाउने। त्यतिबेला साथ दिनुस् न। सहयोग गर्नुस्। हल्ला चलाइरहेका छन्। बैंकबाट आएपछि शेरबहादुरजी प्रधानमन्त्री भनेर, उनले भने।

प्रतिक्रिया दिनुहोस