१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यो तपाईँको नेतृत्व हैन, असक्षमता हो’ भन्दै प्रधानमन्त्री ओलीको नेतृत्वप्रति सोबिताले उठाइन प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन् ।

देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै शो’ चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी हुन् ।

‘देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,’ सांसद गौतमले भनेकी छिन्, ‘र, तपाई एक्लै शो चलाउँदै हुनुहुन्छ । नेतृत्व हैन यो, असक्षमता हो ।’

साथै, उनले शिक्षकको आन्दोलन चुलिएको अवस्थामा प्रधानमन्त्रीले एकोहोरो आदेश बर्साइरहेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ । शिक्षक आन्दोलन चुलिएको छ,’ सांसद गौतमले भनेकी छिन्, ‘मन्त्रीले राजीनामा दिनुपर्‍यो अनि प्रधानमन्त्री चाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ । विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठूला दलको “कुशलता” हेरेर जनताले ताली पिट्नुपर्ने होला, हैन ’

प्रतिक्रिया दिनुहोस