काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दाको सुनुवाइ २८ बैशाखसम्मका लागि सरेको छ ।
गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधान न्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।