काठमाडौँ । नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ३११ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।
तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो ।
हेर्नुस् सरुवा सूची: