११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको युथ सेलिब्रेशनमा १६ देखि ४० वर्ष उमेर समूहका वक्ताको समावेशी सूची

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौँमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। एमालेले दिउँसो १ बजेबाट काठमाडौँको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने तयारी गरेको छ।

यस कार्यक्रममा बोल्ने वक्ता पनि एमालेले युवाहरूलाई नै अघि सारेको छ। कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलेबाहेक सबै युवाहरूले बोल्ने कार्यक्रममा तय भएको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताएका छन्।

कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ। जसमा सबै समूहलाई समेटेर समावेशी पनि बनाइएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङ, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पिएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायतले बोल्ने थेवेले बताए।

कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी २१ वर्षकै उमेरमा उपमेयर जितेर नेपालकै सबैभन्दा कान्छी उपमेयरको उदाहरण बनिन् । उनलाई ७९ मा एमालेले पुनः दोहोर्‍यायो ।

उनका अनुसार कार्यक्रममा केही वक्ताहरू सप्राइज दिने तयारी छ। कार्यक्रमको अध्यक्षता थेवे आफैँले गर्नेछन् भने स्वागत मन्तव्य अनेराश्ववियुका अध्यक्ष समीक बडालले गर्नेछन्। कार्यक्रममा एलिना चौहानलगायत कलाकारको प्रस्तुति पनि रहनेछन्।

प्रतिक्रिया दिनुहोस