१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई गोकर्ण विष्टले भने-‘सत्ता कि प्रतिपक्षमा हुनुहुन्छ चिन्न गाह्रो भो’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले दुई ठूला दल मिलेर बनेको केपी ओली नेतृत्वको सरकार राजनीतिक स्थिरताको लागि बनेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सात बुँदे सहमतिलाई इमानदार ढंगले कार्यान्वयन गर्दै अघि बढ्ने विष्टले बताए ।

उनले भने, ‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ । त्यसमा कुनै सत्यता छैन । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन् । कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन् । असहमति भए त्यहीँ नै समाधान खोजौँ ।’

उनले सरकार ढल्दै छ भनेर निराशा पैदा गर्ने काम कसैले पनि गर्न नहुने बताए ।

काँग्रेसका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै विष्टले भने, ‘कहिलेकाहीँ त यस्तो लाग्छ । सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ । यो प्रकारको अवस्थाबाट माथि उठौँ । गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ ।’

प्रतिक्रिया दिनुहोस