काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. १९ २०८०-८१ (खुला तथा समावेशी) , तह ५, प्रशासन सेवा, व्यावसायिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

