१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीलाई लिङदेनको प्रश्न-‘भाटभटेनीमा रक्सी चोर्ने सहमहामन्त्रीको छोरालाई किन छोडियो ?’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा काँग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतार हतार छोडेको बताएका हुन्। 

उनले लुटपाटमा गएका तपाईँकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन्।  

उनले भने,‘हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा गृहमन्त्रीकै पार्टीको सहमहामन्त्री कै छोरा पक्राउ परे। किन छोड्नु भो तुरुन्तै ? तपाईँका नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा लान्छु भनेर कपडा लिएर गयो। पुलिसले भिडियोमा हेरेर पक्रियो पछि नेताको छोरा परे। नेताको छोरालाई छोड्नु भो ल्याएको मान्छेलाई छोडिएन। पछि यो कुरा बाहिर ल्याउँछु भनेपछि सबैलाई छोड्नु भो ।

प्रतिक्रिया दिनुहोस