१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ लाख ३७ हजार पुगे स्थायी लेखा नम्बर लिने करदाता 

अ+ अ-

काठमाडौँ । नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ फागुनसम्म उक्त संख्यामा करदाता पुगेका छन् । फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ छ । 

चालु आवमा मात्र ४ लाख २७ हजार ५ सय ८४ करदाताले प्यान नम्बर लिएको तथ्यांक छ ।

व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या २० लाख २६ हजार ९१ पुगेको छ । कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ३४ हजार ९ सय ९३ छ । यसरी कुल स्थायी लेखा नम्बर जारी ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको देखिएको छ ।

चालु आव फागुनसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७ सय ७१ छन् । चालु आव मात्र १६ हजार ३ सय ५४ भ्याटमा दर्ता छन् । 

अन्त:शुल्कमा दर्ता हुने १ लाख २३ हजार ६ सय ७२ करदाता पुगेका छन् । चालु आव मात्र ६ हजार ३ सय ४ करदाता अन्त:शुल्कमा दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस