१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर कानुन सम्बन्धी सचेतना कार्यक्रम ग्लोबल कलेजमा सम्पन्न

अ+ अ-

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र ग्लोबल कलेज इन्टरनेशनलको समन्वयमा एमबिएमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित कर कानुन सम्बन्धी सचेतना एवम् अन्तरक्रिया कार्यक्रम शुक्रबार बिहान कलेजको हलमा सम्पन्न भएको छ।

कार्यक्रममा कर अधिकृत रमेश श्रेष्ठले कर कानुनका आधारभूत र व्यवहारिक पक्षबारे प्रशिक्षण दिँदै सहभागीहरूको जिज्ञासा सम्बोधन गरे। आन्तरिक राजस्व कार्यालयले तयार पारेका कर सम्बन्धी सन्देशमूलक भिडियो सामग्री प्रदर्शन गरी कार्यक्रमलाई रोचक बनाइएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट व्यवहारिक जीवनमा उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रोफेसनल एजुकेटर्स प्रा.लि.का वित्त विभाग प्रमुख चार्टर्ड एकाउन्टेन्ट रमेशदत्त पाण्डेयले यस्ता कार्यक्रम व्यवस्थापन संकायका विद्यार्थीका लागि निकै उपयोगी भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे। कार्यक्रमका अध्यक्ष एवं प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले कर कानुनका सामयिक विषय र कर प्रणालीमा भएका सुधारबारे सूचना प्रवाह गर्नु कर प्रशासनको दायित्व भएको उल्लेख गरे। उनले बिल/बीजक लिने/दिने संस्कारलाई सुदृढ गर्न र व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्ने कानुनी व्यवस्थाको पालना गर्न जोड दिए।

कार्यक्रमको सञ्चालन कर अधिकृत भवानी प्रसाद पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस