काठमाडौँ। म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनमा लागेको डढेलो । पछिल्लो समय वनमा डढेलोको समस्या बढ्दो छ । तस्बिर कमल खत्री