१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा राष्ट्रिय कृषि कम्पनीको प्रादेशिक कार्यालय स्थापना

अ+ अ-

धनुषा । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय स्थापना गरिएको छ ।

प्रदेश राजधानी जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यालयको उद्घाटन गर्दै कृषि नै देशको आर्थिक मेरुदण्ड भएकाले यसको विकासमा प्राथमिकता दिनुपर्ने बताए। मधेस प्रदेशको मुख्य आयस्रोत कृषि भएको जनाउँदै मुख्यमन्त्री सिंहले यहाँबाट आफ्नो गतिविधि सञ्चालन गर्न राष्ट्रिय कृषि कम्पनीले कार्यालय स्थापना गर्नु सराहनी रहेको बताए ।

कम्पनीका अध्यक्ष विशाल हुमागाईंले कृषि क्षेत्रमा आधुनिक र व्यवस्थित प्रणालीमार्फत योगदान पु¥याउने उद्देश्यले जनकपुरधाममा प्रादेशिक कार्यालय स्थापना गरिएको बताए। उनले भने, “स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले विषादीमुक्त तरकारी, फलफूल तथा खाद्यान्नको उत्पादन, बिक्री वितरण, निर्यात, कृषि पर्यटन, शीत भण्डारण र कृषि बजार सञ्चालनलगायतका कार्यक्रमहरू अगाडि बढाइरहेको छ । यहाँ कार्यालय स्थापनाले मधेशका कृषि उपजको उपयोगमा थप टेवा पुग्नेछ ।”

प्रतिक्रिया दिनुहोस