१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किँदैन ?’ भन्दै राप्रपालाई एमालेको प्रश्न

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जन निर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् ।

प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यस्तो आग्रह गरेका हुन् । नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने बुझ्न उनको सुझाव छ ।

‘त्रिभुवन, नेहरु र मोहन शमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भयो । २०६५ साल जेठ १५ गते जन निर्वाचित संविधान सभामार्फत नेपालबाट राजतन्त्र समाप्त भयो । श्री ५ समाप्त भयो’, सांसद रिजालले स्मरण गरे ।

यहाँनेर राप्रपालाई सांसद रिजालको प्रश्न छ । ‘जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किँदैन ?’

ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री ३ बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गरेका छन् । ‘ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री ५ फर्काउने भए मोहन शमशेरको नाति पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ फर्काउनुपर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गराउनुपर्‍यो’, सांसद रिजालले भने ।

प्रतिक्रिया दिनुहोस