१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभियानमा सहभागी हुन बाँके पुगे ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती नदीले कटान गरेको क्षेत्रको अनुगमन गरेका छन् । 

उक्त क्षेत्रमा तटबन्धन निर्माण नहुँदा बाँकेको फत्तेपुर वडा नम्बर ७ र नरैनापुर क्षेत्र प्रभावित हुँदै आएको छ । सो स्थानमा संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भइसकेको छ।  

अनुगमनका क्रममा अध्यक्ष दाहालले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरण (ड्यामेज कन्ट्रोल)का लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएका थिए । अनुगमनपछि अध्यक्ष दाहालले थप बजेटका लागि पनि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।  

अध्यक्ष दाहाल “जनतासँग माओवादी तराई मधेस जनजागर अभियान” अन्तर्गत बाँकी कार्यक्रमहरूमा सहभागी हुन बाँके पुगेका हुन् । अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस