काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी कृषि विकास बैंकको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. २१-२२/२०८०-८१ (खुला र मधेशी) , तह ५, प्राविधिक सेवा, विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :