१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीयूमा निर्वाचित दुई सांसदलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको बधाई

अ+ अ-

काठमाडौँ । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औँ महासभामा निर्वाचित राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्य र प्रतिनिधि सभा सदस्य सोभिता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बधाई दिएका छन् ।

राष्ट्रिय सभाको अठारौँ अधिवेशनको आज भएको दोस्रो बैठकका क्रममा दाहालले सांसद शाक्य र गौतम दुबैलाई बधाई ज्ञापन गर्दै ज्ञापन गर्दै भविष्यमा उक्त समितिहरूमा नेपालका तर्फबाट सक्रिय सहभागिता र योगदान दिने विश्वास व्यक्त गरे ।

एसिया(प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा. शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी भएकी थिइन् । 

त्यस्तै स्थायी समितिको सञ्चालक समितिअन्तर्गत विभिन्न समितिहरूमध्येको एक स्वास्थ्य समितिमा प्रतिनिधिसभा सदस्य गौतम छनोट भएकी थिइन् ।

आईपीयुको १५० औँ महासभाबाट नेतृत्व लिएका सांसदहरु डा. शाक्य र गौतमलाई सभामुख देवराज घिमिरेले यसअघि एक कार्यक्रम गरेर स्वागत तथा सम्मान गरेका थिए ।

शाक्यले मालदिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्बेकिस्तान राजधानी ताश्केन्टमा भएको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन् । एसिया(प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस