१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अल्फा बिजनेस प्रालिलाई विभागले तिरायो दुई लाख जरिबाना

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले आइतबार नियमित अनुगमन अन्तर्गत ९ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौँ महानगरपालिका-११ मा रहेको अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

उक्त उद्योगले आफ्ना उत्पादनमा रि-लेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारवाही गरिएको छ ।

यस्तै आज अनुगमन गरिएका ९ मध्ये ६ उद्योगलाई ३ दिनदेखि ७ दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन भनिएको छ । 

दुई उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस