काठमाडौँ । संक्रमणकालिन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावली सार्वजनिक गरेको छ ।
१११ जनाले आवेदन दिएकोमा पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले ३४ जनाको नामावली सार्वजनिक गरेको हो ।