१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रदर्शन स्थलमै जाँदै माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन प्रदर्शन स्थलमै जाने भएको छ।

शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन सोमबार अध्यक्ष माधव नेपालको नेतृत्वमा पार्टी नेता-कार्यकर्ताहरू बिजुली बजार जाने भएको महासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

थाहा पाउने जति सबैलाई आउन आग्रह गर्दै उनले भनेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन र सरकारले गरेको हेलचेक्र्याइँ, अपमान र दमनको विरोधमा भोलि वैशाख १५ गते दिउँसो साढे १२ बजे  हामी अध्यक्ष कमरेड माधव नेपालको नेतृत्वमा बिजुली बजार जानेछौँ।’

उनले शिक्षकहरूका माग पूरा गर्न पनि आग्रह गरेका छन्।

आइतबार शिक्षकहरूको आन्दोलनमा शिक्षकहरू र प्रहरीबीच झडप भएको थियो। झडप भएपछि प्रहरीले पानीको फोहोरा प्रहार गरिएको थियो। जसमा एक जना पत्रकारसहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ।

तीन जना सुरक्षाकर्मी र केही शिक्षक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस