काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।
प्रहरी महाशिक्षकको आजको निर्णय अनुसार प्राविधिक समूहतर्फका चार डिएसपीको सरुवा गरिएको हो ।