काठमाडौँ । मुस्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका- ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । हालसम्म यस पुलको करिव ६८ प्रतिशत काम पूरा भएको छ । तस्बिर: सागर गिरी