काठमाडौँ । आउँदो असोज महिनामा २५ सरकारी कर्मचारी अनिवार्य अवकाशमा जाँदै छन् । नेपाल विद्युत् प्राधिकरणका २५ जना कर्मचारीहरू २०८२ असोज महिनामा अनिवार्य अवकाशमा जाने भएका हुन् ।
प्राधिकरणले एक सूचना जारी गरी असोज महिनामा अवकाशमा जाने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नामावली :

