काठमाडौँ । नेपाल प्रहरीका छ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी) मा बढुवा र पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकहरूलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
जसअनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा चन्द्र कुबेर खापुङलाई नियुक्त गरिएको छ।

