काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँगको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको इन्ट्री भएको छ ।
शिक्षामन्त्री रघुजी पन्तसँग जारी वार्तामा केहीबेर अघि गृहमन्त्री रमेश लेखक पनि सामेल भएका छन् ।
करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका मागहरू सम्बोधनका लागि सरकारको आजको प्रयासले निष्कर्ष दिने अपेक्षा गरिएको छ ।