१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८२ स्वीकृत गरेको छ ।

आज बसेको बैठकले प्रदेश सरकाले आयोजना गर्ने आसन्न लगानी सम्मेलनलाई लक्षित गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहजीकरणको लागि अध्यादेश स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

स्वीकृत अध्यादेश आजै प्रदेश प्रमुखको कार्यालयमा पठाइने र प्रणाणिकरणलगत्तै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको पनि उनले बताए । संशोधन गर्ने आठवटा ऐनमा सार्वजनिक निजी साझेदारी ऐन, २०७६, प्रदेश सहकारी ऐन,२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, भवन ऐन, २०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन, २०७७, प्रदेश पर्यटन विकास ऐन, २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन, २०७७ र प्रदेश वन ऐन, २०७७ रहेका छन् । 

कोशी प्रदेश लगानी सम्मेलन सन् २०२५ को अवसरमा प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त प्रतिबद्धता आजै सार्वजनिक गरिने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । यहाँ यही वैशाख १८ र १९ गते विराटनगरमा लगानी सम्मेलन आयोजना हुँदैछ । 

बैठकले प्रदेशको प्रमुख सचिवमा चन्द्रकला पौडेललाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस