१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेट कार्यान्वयनमा शंका गर्नुपर्ने स्थिति छैन’ – अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट स्रोत सुनिश्चित गरेर मात्र तयार पारिएको हुँदा कार्यान्वयनमा शंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले बजेटका सिद्धान्त र सीमाहरू पालना गरिएको दाबी गरे। “स्रोतको सुनिश्चितता गरेरै बजेट बनाइएको हो। राजस्वको लक्ष्य पनि अनुमानयोग्य आधारमा तय गरिएको छ,” मन्त्री पौडेलले भने, “बजेट कार्यान्वयनको अन्त्यमा पुग्दा प्रश्न उठ्ने स्थिति आउन दिइने छैन।”

उनले सार्वजनिक ऋणको परिमाणप्रति अनावश्यक चिन्ता नदेखाउन आग्रह गर्दै बजेटमा ऋण व्यवस्थापन सावाँब्याज भुक्तानी सुनिश्चित हुने गरी गरिएको स्पष्ट पारे। “स्रोतको विषयमा कुनै चिन्ता आवश्यक छैन। बजेटमा स्रोतको दुरुपयोग पनि हुने छैन,” उनले भने।

अर्थमन्त्री पौडेलले विगतमा ७.५ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै सोअनुरूप सबै पक्षमा काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस