१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको आर्थिक अवस्थाबारे राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्था कमजोर भएकोमा चिन्ता व्यक्त गरेकी छिन् । 

शुक्रबार संघीय संसद्का दुवै सदनलाई एकसाथ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक रूपमा देशलाई बलियो बनाउने नीति अवलम्बन हुनेमा विश्वास व्यक्त गरिन् । 

उनले देशको राजनीतिले एउटा लय र गति समातिसकेकोले अबको ध्यान विकास समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, ‘संविधानले मार्ग निर्देशन गरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने दिशामा राज्यका सम्पूर्ण अङ्ग तथा निकायहरूले सङ्कल्प गरी त्यसमा आफूलाई परिचालित गर्नुपर्दछ भन्ने मलाई लागेको छ । निश्चयपनि यसबीचमा देशको आर्थिक सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएका छन् । विकास निर्माणले गति लिएको छ । तर यो गति पर्याप्त छ त रु हरेक नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामीले गरेको प्रयासले सार्थकता पाएको छ त रु यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा काम कारबाहीहरू अगाडि बढ्नु पर्दछ ।’ 

राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्थामा जटिल मोडमा रहेकोप्रति सबै जानकार र चिन्तित रहेको बताउँदै अर्थतन्त्रमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी रहेको बताइन् । 

उनले भनिन्,‘अर्थतन्त्रमा पछिल्लो समय केही सकारात्मक सूचकाङ्क देखिएपनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था छैन । मौद्रिक तरलताको समस्या, लगानीका लागि उचित स्रोतको अभाव, बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन सकेको छैन । कमजोर आर्थिक दर, बढ्दो दरको मुद्रास्फूर्ति र बढ्दै गएको अन्तर्राष्ट्रिय व्यापार घाटाको अवस्थालाई सम्बोधन गर्ने र उत्पादन क्षेत्रको सुधारका लागि हामी सबै गम्भीर बन्नु पर्दछ । विश्वव्यापीकरणको यो युगमा विकासका लागि हाम्रो आफ्नो मात्र प्रयास पर्याप्त हुँदैन ।’

प्रतिक्रिया दिनुहोस