९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकृति र म

अ+ अ-

प्रकृति तिमी तिमी हौ
म मै हुँ

तिमी त्यो हौ जस्संग
निश्चित भोलि छ,
शीत पछिको पाडीलो घाम छ,
वर्षात पछिको सुरम्यता छ,
उराढ पछिको माधुर्यता छ ।
प्रकृति तिमी तिमी हौ ।

प्रकृति तिमी चतुर छ्यौ,
चिसोले पोलेर घाउहरू,
न्यानोले सेकिदिन्छ्यौ ।
तातोले ओईलाई सुतेकाहरु,
शीतका थोपा छर्केर बिउझाउछ्यौ ।
हिजोलाई भोलि पार्ने,
एक महान गुण छ तिमीमा,
त्यसैले त
प्रकृति तिमी तिमी हौ ।

एक म छु,
हिजो मेटीएको,
भोलि नभेटीएको ।
यहि अस्पस्ट यात्रामा भौतारिदै,
जीवन यात्रा पुरा गर्ने,
अनि
तिमी भन्दा अब्बल ठहरिने ।
पृथक प्रवृत्तिको,
म मै हुँ ।

तिम्रा प्रत्येक रुपहरु मा,
लाभांशको प्रखर साधक ।
तिम्रो जीवन कथाले,
नमागेको खलनायक ।
स्वाद र स्वार्थको प्रतिमुर्ति
म मै हुँ ।

प्रकृति तिमी बिग्रेको बनाउछ्यौ,
तिमी तिमी हौ ।
म बनेका बिगार्छु,
म मै हुँ ।
तिमी संग मेरो के तुलना,
तिमी तिमी है
म मै हुँ

प्रतिक्रिया दिनुहोस