१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार भित्रको शौचालय म आफैँ सफा गर्छु : उपसभामुख मगर 

अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन् ।

 विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन् ।

उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरवार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन् ।

आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरवार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैँ सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैँ गएर त्यसलाई घोट्छु । सफाई भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ । जनचेतना फैलाएर हामीले राम्रो संस्कार विकास गर्नुपर्छ ।’

उनले सरकारी कार्यालयमा रहेको शौचालयहरू निकै फोहोर हुने गरेको पाइएको बताएकी छन् । 

उनले संघीय संसद भवनभित्र सांसदहरुले प्रयोग गर्ने ट्वाइलेटको अवस्थाबारे प्रस्ट्याउँदै भनिन्, ‘पार्लियामेन्ट सकिएपछि एक दिन म मर्यादापालक साथीहरूलाई लिएर संसद भवन भित्रको शौचालय हेर्न गएँ । शौचालय प्रयोगपछि पुरुष माननीयज्यूहरूले फ्लस समेत नगर्ने रहेछन् । महिला माननीयज्यूले त प्याडको प्रयोगपछि डस्टनिमा समेत नहाल्ने गरेको पाएँ । मैले त्यो सन्दर्भमा मिटिङ नै कुरा राखेँ ।’

रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउँदै हरेक व्यक्तिले ठूला घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने धारणा राखिन । उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् ।

 ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थे । सबैले घर बनाउँदै जाने दुई/तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जङ्गल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ’ रानाले भनिन् ।

प्रतिक्रिया दिनुहोस