११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सञ्चय कोषले तोक्यो सञ्चयकर्ताले उपचार सुविधा पाउने अस्पताल

अ+ अ-

काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताको औषधि उपचारका लागि विभिन्न अस्पतालहरू तोकेको छ । कोषमा आबद्ध भएका सञ्चयकर्ताको उपचारका लागि एक सय २० अस्पताल तोकिएको कर्मचारी सञ्चय कोषले जनाएको छ । 

तोकिएका अस्पतालमा सबैभन्दा बढी बागमती प्रदेशमा ६० र कम कर्णाली प्रदेशमा दुई वटा अस्पताल रहेका छन् । कोशी प्रदेशमा १५, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा तीन वटा अस्पताल उपचारका लागि तोकिएको छ । 

यसै गरी कोषमा आबद्धहरूले नेपाल सरकारका सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका सरकारी अस्पताल, सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल र शिक्षण संस्थाहरूमा उपचार गराउन सक्ने छन् । यसरी गरिने उपचारको खर्च सञ्चय कोषले नै बेहोर्ने कोषका प्रवक्ता दामोदर सुवेदीले जानकारी दिए ।

कोषले २०८० फागुन एक गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरूको सूची तयार गरेको हो । साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति/पत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ । कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति/पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न कोषले आग्रह गरेको छ ।

यी हुन् कोषले सूचीकृत गरेका अस्पताल

कोषका प्रवक्ता सुवेदीका अनुसार विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० को विनियम ७ बमोजिम विनियम २ (क) अनुसार तोकिएका अस्पतालमा उपचार हुनेछ । उक्त निर्देशिका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्री स्तरको २०८० कार्तिक ६ को निर्णयबाट स्वीकृत भएको थियो । 

के छ विनियम ७ मा ?

प्रतिक्रिया दिनुहोस