१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महासमिति बैठकको बन्दसत्र सुरु, पाँचवटा प्रतिवेदन प्रस्तुत हुँदै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरु भएको छ । मंगलबार बिहान नौं बजेदेखि बन्दसत्र सुरु हुने भनिएपनि ११ बजेदेखि मात्र सुरु भएको हो ।

सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बैठकमा पाँचवटा प्रतिवेदनहरू प्रस्तुत हुँदैछन् । प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार बिहान ढिलागरी बैठक सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेर सुनाएका छन् । खासगरी महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि मंगलबार बिहानसम्ममा प्रस्तावहरूमाथि मोटामोटी सहमति जुटेको छ ।

बन्दसत्रमा उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेश गर्नेछन् । त्यसपछि ती प्रस्तावहरूमाथि समूहगतरुपमा छलफल हुनेछ ।

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली काँग्रेस दृढ सङ्कल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उनीपक्षीय पदाधिकारीहरूले आपत्ति जनाएका थिए । 

प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाए पनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावकारुपमा पेश गर्न सभापति देउवा तयार भएका छन् । अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित भएका थिए ।

प्रतिक्रिया दिनुहोस