१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको एकता र अखण्डताप्रति नेपाल प्रतिबद्ध छ : उद्योगमन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रूपमा रहेको बताएका छन् ।

१७औँ नेपाल चीन (तिब्बत )आर्थिक तथा व्यापार मेलाको समुद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको बताए । चीनको एकता र अखण्डताप्रति नेपाल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘उच्च हिमालयहरू र कठिन भौगोलिक अवस्थिति नेपाल चीन व्यापारमा कहिले पनि वाधाका रूपमा रहेनन्’, उनले भने, ‘हाम्रा पुर्खाहरूले यी वाधाहरूलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए त्यस कठिन समयमा जति बेला यातायातका आधुनिक साधनहरू उपलब्ध थिएन ।’

सन् १९७८ देखि अङ्गीकार गरेको खुल्ला अर्थनीतिबाट चीनले हालका वर्षहरूमा गरेका प्रगतिबाट आफू उत्साहित भएका बताउँदै मन्त्री भण्डारीले भने, ‘चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने र यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेछ ।’ चीन सरकारबाट प्रवर्धित बेल्ट एन्ड रोड इनिसियटिभ (विआरई)बाट नेपालले अधिकतम लाभ लिन चाहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आगामी दिनमा दुई देशहरूबिच अझ गहन सहकार्य हुने विश्वास दिलाए ।

व्यापार मेलाहरू दुई देश बिच व्यापार प्रवर्द्धन गर्ने महत्त्वपूर्ण औजारको रूपमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस