निजामती सेवामा कस्तो ट्रेड युनियन
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० मा ट्रेड युनियन सम्बन्धी प्रावधान यस्तो राखिएको छ। “आस्थाका आधारमा कर्मचारीका अलग अलग संगठनको अस्तित्वलाई अस्वीकार गरिएको...