असल अभ्यास गर्ने विश्वभरका स्थानीय तहबीच अवार्डको प्रारम्भिक सूचीमा पर्यो तिलोत्तमा नगरपालिका
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागीतामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४...