नयाँ बजेटबारे शहरी र ऊर्जा मन्त्रालयसँग छलफल, संघीय महत्वका आयोजनहरूमा केन्द्रित हुन आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरू मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३...