अध्यादेश स्वीकृतिका लागि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्ने कार्यसूची तय
काठमाडौँ। बुधबार प्रतिनिधि सभाले अध्यादेश अगाडि बढाउने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि...