म्याच फिक्सिङ प्रकरण, एएफसीद्वारा पुनःविचारको अपिल खारेज
खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले...