पत्रकारको सुरक्षाका लागि सरकारले प्याकेजमै नयाँ कार्यक्रम ल्याउँछः सञ्चार सचिव
५ भदौ, काठमाडौं,। सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सुरक्षा तथा संरक्षणको प्रत्याभुति हुनेगरी सरकारले छिट्टै निर्देशिका ल्याउने बताएका छन् । आइतबार रिपोर्टर्स क्लबमा आयोजिक ‘पत्रकारहरुको सुरक्षा,...