युएसएआइडी बन्द गर्नेबारे ट्रम्प सहमत भएको एलन मस्कको खुलासा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) बन्द गर्ने विषयमा सहमति जनाएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त जानकारी दिएका हुन्।...