इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन
इस्लामाबाद । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडा सुरक्षा...