बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किए ,१९ जना घाइते
टोकियो । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । धेरै सवारी थुप्रिएर...