भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना सङ्क्रमण
काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सिंहले आज (सोमबार) आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । रक्षामन्त्री सिंहले ट्विटरमार्फत आफूलाई...