इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र साउथह्याम्पटन बराबरीमा
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा टोटेनह्याम साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै...